सापकोटा वंशावली

सापकोटाहरूको समग्र तथ्याङ्क

क्रम सङ्ख्याबसोबास गरेका स्थानजनसङ्ख्या विवरण
महिलापुरुषजम्मा
१लमजुङ जिल्ला११४१२०२३४
२चितवन जिल्ला१३३१३७२७०
३दाङ जिल्ला१६१५३१
४बारा जिल्ला९८१७
५तनहुँ जिल्ला२१३
६बाँके जिल्ला६५११
७कैलाली जिल्ला३३६
८काठमाडौँ जिल्ला२६२७३८
९ललितपुर जिल्ला३५८
१०लखनउ भारत३४७
११अमेरिका५५१०
१२क्यानडा३३६
१३बेलायत२१३
१४जर्मनी११२
१५अस्ट्रेलिया२१३
जम्मा३२८३३६६६४

तार्कु कुसुन्डे (कुशपानी) मा मूल थलो भएका सर्वानन्द सापकोटाका सन्ततिहरू करिब ५०० वर्षको अन्तरालमा जम्मा ६६४ जना जनसङ्ख्यामा महिला ३२८ र पुरुष ३३६ भएको पाइन्छ भने मूल थलोबाट अन्यत्र बसाइ सराइका क्रममा हाल लमजुङमा २३४ जना, चितवनमा २७०, दाङमा ३१, बारामा १७, तनहुँमा ३, बाँकेमा ११, कैलालीमा ६, काठमाडौँमा ३८, ललितपुरमा ८, लखनउ भारतमा ७ (बढी पनि हुनसक्छ यथार्थ जानकारी प्राप्त गर्न वाँकी[?]), अमेरिकामा १०, क्यानडामा ६, बेलायतमा ३, जर्मनीमा २ र अस्ट्रेलियामा ३ जना भएको थाहा भएको छ ।

स्रोत: पृष्ठ ७