सापकोटा वंशावली

छोरा सापकोटा पुस्ता ३५ · कुसुन्डे पुस्ता ९

तीर्थराज सापकोटा

पुस्ता नम्बर
३५.९.२
जन्म
१९७४
हाल बसोबास
सबै सन्ततिहरूले के सी लेख्ने गरेको
पुस्तकमा उल्लिखित सन्तान
३ छोरा, २ छोरी

परिवार

हजुरबुबा

बुबा

  • तीर्थराज सापकोटा३५.९.२१९७४

सन्तान

सबै गरी ४४ जना सन्तान। वंशवृक्षमा हेर्नुहोस् →

दाजुभाइ, दिदीबहिनी

पुस्तकमा

पुस्तकमा छापिएका पङ्क्तिहरू, जस्ताको तस्तै।

  1. पृष्ठ ६६ पङ्क्ति ८ · सन्तानको सूचीमा३५.९.२. तीर्थराज सापकोटा
  2. पृष्ठ ६७ पङ्क्ति ९ · आफ्नै विवरण३५.९.२. तीर्थराज सापकोटा (१९७४) बाल्यकालमा बेपत्ता भई हराएका, २०३५ सालतिर बिजौरी दाङमा भएको थाहा भएर खोजतलास हुँदा पत्ता लागेको । दाङमा बसोबास घरजम भएको तर थरमा सापकोटा नलेखेर के सी लेखेको हुनाले हाल सबै सन्ततिहरूले के सी लेख्ने गरेको । हाल चिनजानी र आवत जावत भएको अवस्था, ३ छोरा र २ छोरी ।
  3. पृष्ठ ६७ पङ्क्ति १० · सन्तानको सूचीको शीर्षकतीर्थराजको छोरा :
  4. पृष्ठ ६७ पङ्क्ति १४ · टिप्पणीछोरीहरूको बारेमा जानकारी नभएको ।