कौडन्य गोत्र · तार्कु कुसुन्डे (कुशपानी), लमजुङ
सापकोटा वंशावली
सर्वानन्द सापकोटा देखि १३ पुस्तासम्मका सन्तति, पुस्तकमा छापिएअनुसार।
- ७८९जना
- ४७६छोरा
- ३१३छोरी
- १३पुस्ता
आठौँ पुस्ताका शाखाहरू
पुस्तकले आठौँ पुस्ताका प्रत्येक बाजेलाई एउटा क्रमाङ्क दिएको छ; तिनैका सन्तान एउटा शाखा हुन्।
- १उमाकान्त सापकोटा१५ जना सन्तान
- २जगन्नाथ सापकोटा२७ जना सन्तान
- ३नारायणदत्त सापकोटा५६ जना सन्तान
- ४वेदप्रसाद सापकोटा४ जना सन्तान
- ५चिरञ्जिवी सापकोटा० जना सन्तान
- ६वालकृष्ण सापकोटा१९ जना सन्तान
- ७मुक्तिनाथ सापकोटा५० जना सन्तान
- ८ज्वालाप्रसाद सापकोटा० जना सन्तान
- ९भुरमन सापकोटा२ जना सन्तान
- १०दण्डपाणि सापकोटा१३ जना सन्तान
- ११हरिप्रसाद सापकोटा२५ जना सन्तान
- १२कलाधर सापकोटा० जना सन्तान
- १३बलभद्र सापकोटा२४ जना सन्तान
- १४विद्धुकान्त सापकोटा१७ जना सन्तान
- १५केशवप्रसाद सापकोटा१९ जना सन्तान
- १६तीर्थराज सापकोटा३ जना सन्तान
- १७खुसीराम सापकोटा८ जना सन्तान
- १८भानुभक्त सापकोटा२ जना सन्तान
- १९दुर्गाभक्त सापकोटा५ जना सन्तान
- २०लक्ष्मण सापकोटा९६ जना सन्तान
- २१बद्रिनाथ सापकोटा६४ जना सन्तान
- २२रामप्रसाद सापकोटा३६ जना सन्तान
- २३मीनप्रसाद सापकोटा१ जना सन्तान
- २४हरिप्रसाद सापकोटा१३ जना सन्तान
- २५दाताराम सापकोटा१२ जना सन्तान
- २६लक्ष्मण सापकोटा३२ जना सन्तान
- २७भानुभक्त सापकोटा२ जना सन्तान
- २८रामचन्द्र सापकोटा१५ जना सन्तान
- २९नरहरि सापकोटा७२ जना सन्तान
- ३०जगन्नाथ सापकोटा२४ जना सन्तान
- ३१बद्रिनाथ सापकोटा१८ जना सन्तान
पुस्तकका भूमिका पृष्ठहरू
यो साइटले पुस्तकमा छापिएका कुरा जस्ताको तस्तै देखाउँछ। परिवारले पछि सच्याएका वा थपेका कुरा व्यक्तिको पृष्ठमा "सच्याइएको" शीर्षकमुनि छुट्टै देखिन्छन्। छापिएका केही त्रुटि जाँच्न बाँकी छन्; [?] चिह्न भएका अक्षर फोटोबाट पढ्न शंका भएका हुन्।